संसद् बैठक
हाजिर गरेर टाप कसे सांसद, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ०५ जेठ २०८३, १६ : २९
काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल चलिरहँदा अधिकांश सांसद अनुपस्थित देखिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल जारी रहे पनि सभाहलका धेरै कुर्सी खाली देखिएका थिए । सांसदहरु हाजिर गरेर पूरा समय नबसेपछि यस्तो स्थिति आएको हो ।
संसद् बैठकमा अघिल्लो दिन पनि यस्तै स्थिति थियो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण