अपडेट
प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण
मङ्गलबार, ०५ जेठ २०८३, १६ : ५७
काठमाडौं । संसदीय समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा. मनोजकुमार शर्माको आजै शपथ ग्रहण हुने भएको छ ।
शर्माको शपथ ग्रहण मंगलबार साँझ ६ बजे पछिलाई राखिएको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रधानन्यायाशीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने परम्परा छ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेपछि शर्माले आजै सर्वोच्च पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण