सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०८ जेठ २०८३, ०५ : २८
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ०५ पैसा कायम गरिएको छ  भने क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०५ पैसा तोकिएको छ । 

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८४ पैसा रहेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 153.63 154.23
EUR  (European Euro) 1 178.41 179.11
GBP  (UK Pound Sterling) 1 206.44 207.25
CHF  (Swiss Franc) 1 195.07 195.84
AUD  (Australian Dollar) 1 109.62 110.05
CAD  (Canadian Dollar) 1 111.61 112.05
SGD  (Singapore Dollar) 1 120.08 120.55
JPY  (Japanese Yen) 10 9.66 9.70
CNY  (Chinese Yuan) 1 22.59 22.68
SAR  (Saudi Arabian Riyal) 1 40.94 41.10
QAR  (Qatari Riyal) 1 42.15 42.31
THB  (Thai Baht) 1 4.70 4.72
AED  (UAE Dirham) 1 41.83 41.99
MYR  (Malaysian Ringgit) 1 38.77 38.92
KRW  (South Korean Won) 100 10.19 10.23
SEK  (Swedish Kroner) 1 16.42 16.49
DKK  (Danish Kroner) 1 23.87 23.97
HKD  (Hong Kong Dollar) 1 19.61 19.69
KWD  (Kuwaity Dinar) 1 500.75 502.71
BHD  (Bahrain Dinar) 1 407.40 408.99
OMR  (Omani Rial) 1 399.03 400.59

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप