सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

आइतबार, १० जेठ २०८३, ०५ : ३२
आइतबार, १० जेठ २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ भने, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ ।  

युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । 

यस्तै,  क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.81 153.41
EUR  (European Euro) 1 177.17 177.86
GBP  (UK Pound Sterling) 1 205.06 205.87
CHF  (Swiss Franc) 1 194.20 194.97
AUD  (Australian Dollar) 1 108.85 109.27
CAD  (Canadian Dollar) 1 110.76 111.19
SGD  (Singapore Dollar) 1 119.34 119.81
JPY  (Japanese Yen) 10 9.60 9.64
CNY  (Chinese Yuan) 1 22.49 22.58
SAR  (Saudi Arabian Riyal) 1 40.72 40.88
QAR  (Qatari Riyal) 1 41.94 42.10
THB  (Thai Baht) 1 4.67 4.69
AED  (UAE Dirham) 1 41.61 41.77
MYR  (Malaysian Ringgit) 1 38.51 38.66
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 16.31 16.37
DKK  (Danish Kroner) 1 23.71 23.80
HKD  (Hong Kong Dollar) 1 19.50 19.58
KWD  (Kuwaity Dinar) 1 498.08 500.03
BHD  (Bahrain Dinar) 1 405.28 406.87
OMR  (Omani Rial) 1 396.90 398.46

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप