मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी नागरिक अभियानको माग (तस्बिरहरु)
बुधबार, १३ जेठ २०८३, ११ : ४८
सारांश
- राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
- अभियानका सहभागीहरूले मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर, जनताको आवाज दबाएर सत्य लुकाउन खोज्ने प्रयास बन्द गर, न्याय चाहिन्छ, भ्रम होइन, दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनै पर्छ लगायतका नारा लगाएका थिए ।
- प्रदर्शनकारीले जेनजी आन्दोलनका घटनाबारे सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने माग गरे ।
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
अभियानमा सहभागीहरूले “मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर”, “जनताको आवाज दबाएर सत्य लुकाउन खोज्ने प्रयास बन्द गर”, “न्याय चाहिन्छ, भ्रम होइन”, “दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनै पर्छ” लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारीले जेनजी आन्दोलनका घटनाबारे सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने माग गरे ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण