बढुवा सिफारिस
अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवा गर्न सिफारिस
बिहीबार, १४ जेठ २०८३, ०९ : ०५
सारांश
- नेपाल प्रहरीका एसपी अमरेन्द्र बहादुर सिंहलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
- बुधबार बसेको बढुवा समितिको बैठकले सिंहलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
- केहि दिनअघि भएको सरुवामा सिंहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको थियो ।
काठमाडौँ । नेपाल प्रहरीका एसपी अमरेन्द्र बहादुर सिंहलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधबार बसेका बढुवा समितिको बैठकले सिंहलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । केहि दिनअघि भएको सरुवामा सिंहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको थियो ।
बढुवा समितिका सदस्य सचिव (एआईजी) राजन अधिकारीले सिंहलाई बढुवा सिफारिस गरिएको सूचना प्रकाशन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण