२०८३/८४ काे बजेट
राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर
शनिबार, १६ जेठ २०८३, ०० : ४०
सारांश
- सरकारले आर्थिक विधेयक २०८३ मार्फत राइड–सेयरिङमा अग्रिम कर लागू गरेको छ।
- आयकर ऐनको दफा ९५ संशोधन गरेर यस्तो व्यवस्था गरिएको हो।
- सेवा प्रदायकले सेवावापतको रकमको एक प्रतिशत कर असुल गर्नुपर्नेछ।
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो ।
“बासिन्दा राइड–सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड–सेयरिङ अपरेटर)ले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवाबापतको रकमका एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्नेछ”, आर्थिक विधेयकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण