आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभामा विपक्षी सांसदको नाराबाजी

मङ्गलबार, १९ जेठ २०८३, १५ : ३४
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • प्रतिनिधि सभाका विपक्षी दलले संसद बैठकमा नाराबाजी गरेका छन् ।
  • सभामुखले सभाको कार्यसूची अघि बढाएपछि उनीहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
  • नाराबाजी नरोकिएपछि सभामुखले आगामी सोमबारसम्म सदन स्थगित गरेका छन् ।

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलले संसद बैठकमा नाराबाजी गरेका छन् । 

मंगलबारको बैठकमा सभामुख डीपी अर्यालले सभाको कार्यसूची अघि बढाएपछि उनीहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

 विपक्षीको नाराबाजीकै बिचमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र वाचन गरेर सुनाए । तर नाराबाजी नरोकिएपछि सभामुखले आगामी सोमबारसम्म सदन स्थगित गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप