प्रिय कमरेड जीवन बुढा, बिहानीको हार्दिक अभिवादन तथा मिठो सम्झना ! स्वास्थ्य उस्तै छ। मैले जस्तै तपाईंले पनि शरीरभरि बारुदको धुवाँको गन्ध र युद्धका सम्झनाहरू बोकेर हिँडिरहनुभएको छ। शरीरमा गोलीका छर्रा छन्, छालामा...