संसद् बैठक
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
सोमबार, २५ जेठ २०८३, १३ : ३३
काठमाडौँ । प्रतिपक्ष दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना नगरेसम्म सदन चल्न नसक्ने भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख डीपी अर्यालले संवाद गर्दै सदनको काम पनि अघि बढाउन गरेको आग्रहप्रति विपक्षी सांसदहरूले बेवास्ता गर्दै उठेर सदन अवरुद्ध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण