स्क्यामरले लुटेको पैसा फिर्ता गर्ने व्यवस्था गर्न माग
शुक्रबार, २९ जेठ २०८३, १२ : १६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले साइबर अपराधमार्फत् स्क्यामरले लुटेको पैसा फिर्ता गर्ने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छिन् ।
- उनले ह्वाट्सएप ह्याक गरेर आफन्त र साथीभाइसँग पैसा माग्ने र लिङ्क क्लिन गर्न लगाएर अनधिकृत पहुँच राखेर पैसा ठगी गर्नेमाथि कारबाही र पैसा फिर्ता गर्न माग गरेकी हुन् ।
- सांसद न्यौपानेले यसका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई सबल बनाउन र वित्तीय साक्षरतामा ध्यान दिन समेत सरकारलाई आग्रह गरिन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले साइबर अपराधमार्फत् स्क्यामरले लुटेको पैसा फिर्ता गर्ने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छिन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा उनले ह्वाट्सएप ह्याक गरेर आफन्त र साथीभाइसँग पैसा माग्ने र लिङ्क क्लिन गर्न लगाएर अनधिकृत पहुँच राखेर पैसा ठगी गर्नेमाथि कारबाही र पैसा फिर्ता गर्न माग गरेकी हुन् ।
उनले यसका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई सबल बनाउन माग समेत गरिन् । उनले वित्तीय साक्षरताको अवस्था निकै कमजोर भएकोले यसमा ध्यान दिन समेत सरकारलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण