सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
बजेट

मधेसमा बजेट भाषण सुरु

सोमबार, ०१ असार २०८३, १४ : ०४
सोमबार, ०१ असार २०८३

सारांश

  • मधेस प्रदेशमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सुरु भएको छ ।
  • प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
  • दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची भए पनि झण्डै १ घण्टा ढिला बजेट प्रस्तुती सुरु भएको छ ।

काठमाडौँ । मधेस प्रदेशमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सुरु भएको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्न लागेका हुन् । 

मधेस प्रदेश सरकारले दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची बनाएको थियो । समयभन्दा झण्डै १ घण्टा ढिला बजेट प्रस्तुती सुरु भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप