रास्वपा राष्ट्रिय महाधिवेशन
रास्वपाले सार्वजनिक गर्यो महाधिवेशनको आधिकारिक लोगो
बुधबार, ०३ असार २०८३, ११ : ४१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको लागि आधिकारिक लोगो सार्वजनिक गरेको छ ।
- निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र प्रधानमन्त्रीको तस्बिर समावेश भएको लोगो सार्वजनिक गरिएको छ ।
- रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।
रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
-
मध्यपश्चिम विश्वविद्यालयका १९२८ विद्यार्थी दीक्षित
-
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक पौडेललाई साधारण तारेखमा राख्न आदेश
-
विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ
-
स्वास्थ्य बीमा ऐन संशोधन हुँदै, आधारभूत सेवालाई बीमाबाट अलग गरिने
-
टिकटकमा अमेरिकाको ‘प्रिन्स’ बनेर १५ लाखभन्दा बढी ठगी गर्ने श्रीमान्-श्रीमती पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण