राजनीति
रास्वपाले बोलायो सचिवालय बैठक
बुधबार, ०३ असार २०८३, १६ : ५५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बोलाएको छ ।
- बैठकमा महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायतका विषयमा छलफल हुनेछ ।
- रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो ।
महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । रास्वपाको यही असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण