बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता

बुधबार, ०३ असार २०८३, २२ : ५४
बुधबार, ०३ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को पहिलो खेलमा पोर्चुगलले डीआर कंगो विरुद्ध सुरुवाती अग्रता लिएको छ।
  • अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा पोर्चुगलका लागि युवा मिडफिल्डर जोआओ नेभेसले गोल गरेका हुन्।
  • उनले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगलले डीआर कंगो विरुद्ध सुरुवाती अग्रता लिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा पोर्चुगलका लागि युवा मिडफिल्डर जोआओ नेभेसले गोल गरेका हुन् । उनले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप