मन्त्रिपरिषद् बैठक
२०८३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
शुक्रबार, ०५ असार २०८३, १३ : ५४
सारांश
- २०८३ वैशाख महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा बसेको बैठकका १०६ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
काठमाडौँ । २०८३ वैशाख महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा विभिन्न मितिमा बसेको बैठकका १०६ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण