करिना कपुरले सेफका लागि राखिन् जन्मदिनको विशेष पार्टी (तस्बिर)
बिहीबार, ३१ साउन २०७५, १२ : ०३
सेफ अली खानले आफ्नो ४७ औं जन्मदिन परिवारसँग मुम्बईमा मनाए । यो अवसरमा करिनाले सेफका लागि विशेष चक्लेट केक अर्डर गरेकी थिइन् जसमा लेखिएको थियो ‘वि लभ यु सेफु’ ।
उक्त पार्टीमा सेफ र अम्रिताका छोरा इब्राहिम र छोरी सारा अली खानसहित करिष्मा कपुर, सोहा अली खान, कुणाल खेमुलगायतका आफन्त उपस्थित थिए ।
हेरौं तस्बिरहरुः






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण