गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिबार, २० असार २०८३, ११ : ४५
सारांश
- गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् ।
- मन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन निरीक्षण गरेका छन् ।
विराटनगर । गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् । शनिबार मन्त्री गुरुङ विराटनगर पुगेका हुन् ।

उनले सो क्रममा जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन निरीक्षण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण