प्रियंकाले निकसँगको इन्गेजमेन्ट घोषणा गरिन्, यस्तो रह्यो शनिबारको कार्यक्रम
आइतबार, ०३ भदौ २०७५, ०८ : ४९
३६ वर्षकी प्रियंका चोपडाले २५ वर्षका अमेरिकी गायक निक जोनससँग भारतीय परम्परा अनुसार ‘रोके’ गरेपछि आफ्नो इन्गेजमेन्टको घोषण गरेकी छिन् । निकले प्रियंकासँगको एक रोमान्टिक फोटो पोष्ट गर्दै इन्स्टाग्राममा लेखे, ‘भावी मिसेज जोनस... मेरो मुटु.. मेरो प्रेम’ । यस्तै प्रियंकाले पनि त्यही फोटो सेयर गर्दै लेखिन्, ‘स्विकार... मेरो मन र आत्मासहित ।’
दुबैले उक्त फोटो सेयर गर्ने बित्तिकै बधाईको ओइरो लागेको छ । शनिबार आयोजित रोके कार्यक्रमको फोटो पनि यी दुबैले इन्टाग्राममा सेयर गरेका छन् । प्रियंकाले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘यसका लागि यही एउटा माध्यम हो.. मेरो परिवार र भगवानसहित । आशिर्वाद र प्रार्थनाका लागि सबैलाई विशेष धन्यवाद ।’
प्रियंका चोपडाको इन्गेजमेन्ट रिंगको मूल्य दुई करोड २५ लाख !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण