देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
मङ्गलबार, ३० असार २०८३, ११ : ४८
सारांश
- रास्वपा सांसद डा. अमरेशकुमार सिंहले देशमा निराशा र सङ्कट बढेको बताएका छन्।
- उनले संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच नहुने भन्दै राष्ट्रिय मुद्दामा एकजुट हुन आग्रह गरे।
- उनले जनता र लोकतन्त्र समाप्त भए कोही नरहने चेतावनी दिए।
काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्मा सत्तापक्ष र प्रतिपक्ष घोचपेच गर्न नहुने भन्दै जनता र लोकतन्त्र समाप्त भए कोही नरहने बताए ।
‘आज देशमा निराशा छ, देश सङ्कटमा छ । बरु राष्ट्रिय मुद्दा तयार गरौँ र एकजुट हौँ’, सिंहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण