अटलको निधन भएको चार दिनपछि सलमानद्वारा शोक व्यक्त, ट्रोलको शिकार
भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको अगस्ट १६ तारिखमा मृत्यो भयो । उनको निधनले बलिउडमा पनि शोकको लहर रह्यो । थुप्रै कलाकार र हस्तीले उनलाई याद गरेर श्रद्धाञ्जली दिए । तर सलमान खानले बाजपेयीको निधनको चार दिनपछि ट्वीट गरेर दुःख जताए ।
सलमानले मंगलबार राती लेखेका छन्, ‘साँच्चै नै अटलजीजस्ता महान नेता, सज्जन राजनेता, वक्ता र असाधारण व्यक्तिलाई गुमाउँदा साँच्चै नै दुःख लागिरहेको छ ।’
Truly a sad feeing to have lost a great leader, noble politician, orator and an exceptional human being like Atal ji .
— Salman Khan (@BeingSalmanKhan) August 21, 2018
सलमानको उक्त ट्वीटका कारण उनी ट्रोलका शिकार भएका छन् ।
सलमानलाई ट्रोल गर्दै एक प्रयोगकर्ताले लेखे, ‘टाइगर सुतिरहेको थियो ।’
Tiger so raha tha 😂😂
— Richa Singh (@Richatriya) August 21, 2018
यस्ता अर्का एक व्यक्तिले लेखेका छन्, ‘यदि चाँडै याद आयो ? ।’
Bahot dino baad yaad aai sir !!
— V i s h a l 🇮🇳 (@vsurywanshi87) August 21, 2018
@amanprithviraj @Avinash98767223 Bhai ko news mil hi gyi.. bhai konsa newspaper aata h
— Brijesh meena (@UrsBrijesh) August 21, 2018
Itni jaldi kyun?
— Vivek (@1rahkeskeviv) August 21, 2018
स्मरण रहोस्, सलमान पछिल्ला केही दिनदेखि आफ्नो फिल्म भारतको सुटिङका लागि माल्टामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण