मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मनिषा कोइरालाबारे नभनिएका कुरा अब किताबमा

शुक्रबार, ०८ भदौ २०७५, १२ : ०६
शुक्रबार, ०८ भदौ २०७५


मनिषा कोइरालाको आत्मकथा अब तपाईंले चाँडै नै  पढ्न पाउनुहुनेछ । नेपाली मूलकी बलिउड नायिका मनिषाले ‘द बुक अफ अनटोल्ड स्टोरी’ मार्फत आफ्नो जीवनका विभिन्न पाटाबारे जानकारी दिनेछन् ।

उनले यसबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् ।

उनको यो किताब पेन्गुइन इन्डियाले प्रकाशन गर्ने भएको छ ।

उनले आफ्नो पहिलो किताब प्रकाशनको प्रक्रिया निकै मन परिरहेको समेत जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप