खाना पारखीहरुका लागि हायातमा एसियन फुड फेस्टिबल (फोटो)
बुधबार, ३१ जेठ २०७४, १४ : २०
काठमाडौँ — यदि तपाई विभिन्न थरीका खानाहरुको पारखी हुनुहुन्छ भने हायातमा जारी एसियन फुड फेस्टिबेल एक राम्रो गन्तब्य बन्न सक्छ ।
होटल हायातले खानाका पारखीहरुको लागी सँधै नयाँ नयाँ खानाका परिकारहरु पस्कने गरेको छ । यसै क्रममा यसपाली एसियाको विविध खानाको स्वाद लिन पाइने छ । यसको लागि प्रतिव्यक्ति रु २००० लाग्नेछ ।
यो फुड फेस्टिबल यही १२ जुन देखि २० जुन सम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण