प्रियंका र आयुष्मानबीच भिलेन बने अनुभव
शुक्रबार, १५ भदौ २०७५, १७ : १४
काठमाडौं – फिल्म ‘नाई न भननु ल’ सिरिज आफुलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनित ‘मनकी उजेली’ सार्वजनिक भएको छ । भिडियोमा अनुभवले अभिनेत्री प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् ।
भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि देखिएका छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ ।
नारायण भण्डारी ‘जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला
-
निर्वासित रुसी कार्टुनिष्टको पोल्यान्डमा गोली हानी हत्या
-
अवसरवादीहरूको भीड र रास्वपाको चुनौती
-
‘क्यान्सरको औषधि अभावले बिरामीको बिचल्ली हुँदा पनि मन्त्रीको निर्देशन कागजमै सीमित भयो’
-
टीएस इलिअटको म्याकाभिटी र नेपाली राजनीतिमा हराएको उत्तरदायित्व
-
३७ दिनमा सकियो अक्षराको छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण