शाहिद दोस्रो पटक पिता बने, मिराले जन्माइन् छोरा
बिहीबार, २१ भदौ २०७५, ०८ : ५३
बलिउड स्टार शाहिद कपुर एकपटक पुनः पिता बनेका छन् । उनकी श्रीमती मिरा राजपुतले बुधबार मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । शाहिद र मिराका एक छोरी छिन् ।
भारतीय समाचार माध्यमका अनुसार मिरालाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो । मिराले यसअघि सन् २०१६ अगस्ट २६ तारिखमा छोरी मिशालाई जन्म दिएकी थिइन् ।
बलिउड नायिका प्रिती जिन्टाले ट्वीटरमा सो कुराको जानकारी दिँदै मिरा र शाहिदलाई छोरा जन्मेकोमा बधाई दिएकी छिन् ।
Congratulations @shahidkapoor & Mira on the new addition to the family 😍 So Happy for both of you . Loads of love, happiness and diapers 🤩 always... Ting ! #babyboy #Happiness #Love
— Preity G Zinta (@realpreityzinta) September 5, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण