प्रियंकासँग इन्गेजमेन्टपछि बदलियो निकको लुक, जन्मदिनका तस्बिरमा देखिएका यस्ता
सोमबार, ०१ असोज २०७५, १० : २६
बलिउड अभिनेत्री प्रियंका चोपडाका भावी श्रीमान् र अमेरिकी गायक निक जोनसले सेप्टेम्बर १६ मा आफ्नो २६ औं जन्मदिन मनाएका छन् । निकको जन्मदिनका केही तस्बिर सार्वजनिक भएका छन् जसमा उनको लुक फेरिएको छ ।
यसअघि निकलाई सधैं क्लिन सेभमा देखिन्थ्यो तर उनका आइतबारका तस्बिरमा भने उनले जुंगा पालेको देख्न सकिन्छ । यसमा निकलाई अलि मेच्युअर देखिएको छ । प्रियंकाभन्दा १० वर्ष कान्छा निकले आफ्नी भावी श्रीमतीको उमेरको देखिन जुंगा पालेका हुन् कि भनेर थुप्रेले कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण