यी ५ अभिनेत्री, जसको ‘रेप सिन’ले चलचित्र हिट
मुम्बई – एक फिल्म हिट हुन थुप्रै मानिसको योगदान रहने गर्दछ । तर फिल्म रिलिज पछि भने दुई ब्यक्ति मात्र दर्शकले सम्झने गर्दछन् । ती हुन् हिरो र हिरोइन ।
बलिउडका हिरोइनको कुरा गर्ने हो भने उनीहरुले धेरै प्रकारको फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका छन् ।
चाहे त्यो लभ, एक्सन होस् वा रेप सिन । उनीहरुको उक्त सिन फिल्म सफलताको कारण पनि बनेको छ । अहिले भने ती पाँच अभिनेत्रीको चर्चा गर्न खोजिएको जसको रेप सिनले फिल्म हिट भएको थियो ।
उर्मिला मातोन्डकर
२००२ मा आएको फिल्म ‘दीवानगी’मा उर्मिलाले दिएको रेप सिन निकै चर्चामा रह्यो । फिल्ममा उर्मिलाको अलवा अजय देवगन र अक्षय कुमार पनि मुख्य भुमिकामा थिए । अजय गलत आरोपको कारण जेलमा रहेको फिल्ममा देखाइएको थियो ।
मनीषा कोइराला
२००२ मै आएको मल्टिस्टार फिल्म ‘दुश्मन’मा मनीषा कोइरालाले रेप सिन दिएको थिइन् । फिल्मको कथा नै उनको रेप सिनबाट अगाडि बढेको थियो । फिल्ममा रजत बेदी र सिद्धार्थ रायले उनको रेप गरेका थिए ।
ऐश्वर्या राय
अनिल कपुर र ऐश्वर्या राय अभिनित फिल्म ‘हमारा दिल आपके पास है’मा ऐश्वर्याले रेप सिन दिएकी थिइन् । यो फिल्म पनि यही सिनका कारणले हिट भएको थियो । फिल्म २००० मा सार्वजनिक प्रदर्शनमा आयो ।
रवीना टन्डन
गत बर्षको चलचित्र ‘मातृ’मा रवीनाले रेप सिन रहेको थियो । यो फिल्मको पुरै कथा रेपको घटनाले ल्याएको उतरचढापमा आधारित थियो । तर चलचित्र चल्नुको कारण रवीनाको रेप सिन भनियो ।
काजोल
संजय दत्त र काजोल अभिनित फिल्म ‘दुश्मन’१९९८मा रिलिज भएको थियो । फिल्ममा काजोलले रेप सिन दिएकी थिइन् । उक्त सिनले गर्दा दर्शक हलमा ओर्लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण