जब कपडाले दियो यी नायिकालाई क्यामराको अघि धोका
थुप्रै पटक ग्ल्यामर इन्डिष्ट्रिमा यस्ता घटना हुन्छन् जसमा नायिकाहरुको कपडाले यस्तो समयमा धोका दिन्छन् कि ती क्यामरामा कैद हुन पाउँछन् ।
बलिउडमा ड्रेसका लागि ट्रोल हुनु नयाँ कुरा होइन । आज हामी तपाईंलाई यस्ता नायिकाबारे जानकारी दिँदैछौं जसको क्यामराको अघि ड्रेस सर्यो ।
१. टाइट ड्रेसका लागि ट्रोल भइन् परिणितीः
आफ्नो यो टाइट ड्रेसका लागि हालै निकै ट्रोल भइन् परिणीति चोपडा
२. अन्डरगार्मेन्ट लगाउनै बिर्सिएकी शमिताः
मुकेश भट्टको एक कार्यक्रममा पुगेकी शमिताले अन्डरगार्मेन्ट नै लगाएकी थिइनन् । यो तस्बिरका कारण उनी निकै चर्चामा रहेकी थिइन् ।
३. करिना कपुरको ड्रेस निकै छोटो भएको थियोः
एक म्यागजिन इभेन्टमा पुगेकी करिना कपुरको ड्रेस थोरै छोटो भएको थियो जुन चर्चाको विषय बनेको थियो ।
४. ऐश्वर्या राय पनि बच्न सकिनन्ः
फिल्म रावणको म्यूजिक लञ्चको क्रममा दौरान ऐश्वर्या रायको ब्लाउज मुनिपट्टी निकै छोटो भएको थियो जुन क्यामरामा कैद हुनपुग्यो ।
५. सुष्मिता सेनः
सुष्मिता सेन पनि वारड्रोव मालफक्शनको शिकार भइसकेकी छिन् । उनले निकै सुन्दर ड्रेस लगाएकी थिइन् तर भिन्न कारणका लागि चर्चित भइन् ।
६. जब वरुणले आलियालाई बोकेः
‘हम्प्टी शर्माकी दुल्हनिया’ को प्रोमोशनको क्रममा वरुणले आलियालाई बोकेलगत्तै उनको पाइजामाबाट स्पष्ट रुपमा उनको भित्री बस्त्र देखिएको थियो ।
६. जब सेलेनाले बचाइन् आफ्नी साथीलाईः
सुपरमोडल कारालाई वारड्रोव मालफंक्शनको शिकार हुनबाट सेलेना गोमेजले बचाइन् । मोडलले आफ्नी बेस्ट फ्रेन्डको काखमा बसेर उनीसँग माफी मागेकी थिइन् ।
७. जब क्यामरामा कैद भयो भित्री वस्त्रः
जब काम्या पंजाबीको लो–वेस्ट जिन्सबाट बाहिर निस्कियो उनको भित्री वस्त्र ।
८. पायल रोहतनीको ड्रेसः
सन् २०१२ मा आयोजित मिर्ची म्यूजिक अवार्डको क्रममा पायल रोहतनी आफ्नो यो ब्राउन ड्रेसका लागि निकै चर्चामा छाएकी थिइन् । के यसको जवाफ यो तस्बिरबाट पाइन्छ ।
९. गौहर खानको ड्रेसले दिएको थियो धोका
ल्याकमे फेशन विक सन् २००६ मा र्याम्पमा गौहर खानको ड्रेसले धोका दिएको थियो ।
१०. भित्रीवस्त्र बाहिर देखिन थालेको थियोः
‘हिटलर दिदी’ मा देखिएकी नायिका स्मिता सिंह स्टेजमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनको भित्रि वस्त्र बाहिर नै देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण