राज कपुरकी श्रीमती कृष्णाको ८७ वर्षमा मृत्यु, बलिउडले दियो श्रद्धाञ्जली
बलिउडका दिवंगत अभिनेता राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भएको छ । यसबारे उनको परिवारले पुष्टि गरेको छ । उनी ८७ वर्षकी थिइन् ।
पिटिआईसँगको कुराकानीमा कृष्णा राज कपुरका जेठो छोरा रणधीरले भने, ‘मेरी आमाको आज बिहान पाँच बजे हृदयघातका कारण मृत्यु भएको छ । बुढ्यौली अर्को कारण हो । हामी उहाँको मृत्युमा मर्माहत छौं । ’
रिद्धिमा कपुरले हजुरआमाको निधनमा शोक जताउँदै इन्स्टामा उनीसँगको एउटा फोटो सेयर गरेकी छिन् । साथै क्याप्शनमा लेखिन्, ‘म तपाईंलाई सधैं माया गरिराख्नेछु हजुरआमा । रिप ।’
कृष्णालाई निकै अघिदेखि सास फेर्न समस्या भइरहेको थियो । उनी कपुर परिवारकी सबैभन्दा वृद्धा थिइन् । कृष्णा र राजका पाँच सन्तान छन् । राज कपुरसँग उनको विवाह सन् १९४६ मा भएको थियो । उनी रणधीर, ऋषि, राजिव, रिमा, रितुकी आमा थिइन् । उनी करिना, रणबीर, रिद्धिमा कपुरकी हजुरआमा थिइन् । ८७ वर्षको उमेरमा पनि उनी निकै सक्रिय थिइन् । उनलाई पारिवारिक पार्टी र फिल्मको प्रिमियरमा थुप्रै पटक देखिएको थियो । केही समयअघि उनलाई छोरो ऋषि कपुरको जन्मदिनको अवसरमा पेरिसमा देखिएको थियो ।
सन् १९८८ मा राज कपुरको मृत्यु भएपछि उनले पाँच सन्तानको जिम्मेवारी एक्लैले उठाइन् ।
Hello all! I am taking a short leave of absence from work to go to America for some medical treatment. I urge my well wishers not to worry or unnecessarily speculate. It’s been 45 years “plus”of wear and tear at the movies. With your love and good wishes,I will be back soon!
— Rishi Kapoor (@chintskap) September 29, 2018
I am so sorry to hear of the passing of #KrishnaRajKapoor The few times I interacted with her were so memorable; she was an incredible personality full of life and passion and with never a hair out place! She will be missed greatly. My deepest condolences to the family.
— Soha Ali Khan (@sakpataudi) October 1, 2018
.🕉🙏🏻🕉 Condolences to the entire Kapoor family. An era passes away,#KrishnaRajKapoor .God give you strength,and may the soul rest in peace. Om Shanti. @chintskap
— Raveena Tandon (@TandonRaveena) October 1, 2018
Such sad news this morning.. the most beautiful lady of our industry Krishna Raj Kapoor passes away.. my heart goes out to the entire family.. Krishna Aunty may you rest in peace.
— Farah Khan (@TheFarahKhan) October 1, 2018
Saddened to hear the demise of #KrishnaRajKapoor ji my deepest condolences,
— Madhur Bhandarkar (@imbhandarkar) October 1, 2018
May God give immense strength to whole family. #OmShanti 🙏 pic.twitter.com/ATYbd8kaYK
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण