मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बाथरुममा चिप्लिएर नायिकाको मृत्यु

बुधबार, १७ असोज २०७५, ११ : ०७
बुधबार, १७ असोज २०७५

स्टार प्लसको कार्यक्रम ‘ए हे मोहब्बतें’ (वाइएचएम) की नायिका निरु अग्रवालको मृत्यु भएको छ । मंगलबार बिहान बाथरुममा खुट्टा चिप्लिएका कारण उनी बेहोस भएकी छिन् । उनको अस्पताल लैजादैं गर्दा मृत्यु भएको हो । उनकी छोरीले वाइएचएमको समूहलाई यसबारे जानकारी दिएकी हुन् । उनी ६२ वर्षकी थिइन् ।

चार दिनदेखि बिरामीः

रिपोर्टका अनुसार निरु पछिल्लो चार दिनदेखि बिरामी थिइन् । निरुको निधनले कार्यक्रमको पूरा समूह शोकमा छन् । दिव्यांका त्रिपाठी, करन पटेल, अली गोनीले उनको मृत्युमा दुःख व्यक्त गरेका छन् । दिव्यांकाले आफ्नो इन्स्टाग्राममा उनीसँग बिताएको पल सेयर गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप