अन्तिम संस्कारमा हाँसिरहेको तस्बिरका लागि ट्रोल भए अनिल–करिना
बुधबार, १७ असोज २०७५, ११ : ३४
भारतका दिग्गज कलाकार राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भएको छ । उनको अन्तिम दर्शनका लागि बलिउडका विभिन्न कलाकार कपूर हाउस पुगे । यसैबीच करिना कपुर र अनिल कपुरका केही यस्ता तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् जसमा उनीहरु हाँसिरहेको देख्न सकिन्छ । यी तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई ट्रोल गर्न सुरु गरिएको छ ।
यी तस्बिर सार्वजनिक भएपछि कतिले यी कलाकारको जीवनलाई नक्कली बताए भने कतिले हजुरआमाको मृत्युमा हाँसेका कारण ठूलो प्रश्न तेर्साए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण