यी हुन् बलिउड सेलिब्रेटीका सबैभन्दा चर्चित किस
मुम्बई – पछिल्लो समय बलिउडमा निकै खुल्लापन आएको छ । किसिङ सिन र बेड सिन अहिले निर्धक्कसँग दिने गरिन्छ ।
तर यस्तो खुल्ला पनको सिकार बलिउड सेलिब्रेटी कयौ पटक भएका छन् । जसको कारण ठूलो बिवाद समेत उत्पन्न भएको देख्न सकिन्छ । आज हामी बलिउडका केही किस बिवादको चर्चा गर्दैछौं ।
बिपाशा बसु र क्रिस्टियानो रोनाल्डो
चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले अभिनेत्री बिपाशा बसुलाई खुल्लेआम किस गरेर हंगामा मच्चाएका थिए । यो किसले निकै चर्चा पायो । यहि कारणले बिपाशाको प्रेमी जोन अब्राहमले उनलाई छोडदिए ।
लीना चन्द्रावकर र राम जेठमलानी
चर्चित वकील तथा बरिष्ठ नेता राम जेठमलानीले एक अवार्ड कार्यक्रममा अभिनेत्री लीना चन्द्रावरकरलाई लिपकिस गरेका थिए । यो घटनाले ठुलै रुप लियो ।
दीपिका पादुकोण र सिद्धार्थ माल्या
३०१३ मा आइपिएलको म्याजको दौरानमा दीपिका र सिद्धार्थ माल्या रोयल च्यालन्जर बेलंगुरको समर्थन गरिरहेका थिए । यो म्याचमा रोयलले जितेपछि सिद्धार्थले दीपिकालाई समातेर किस गरेका थिए । यो किसले बलिउडमा हंगामा मच्चियो ।
महेश भट्ट र पुजा भट्ट
वर्षाै पहिले स्टारडस्ट म्यागजिनको कभर पेजमा निर्माता निर्देशक महेश भट्ट र उनकी छोरी पुजा भट्टको लिपलप किस सिन रहेको तस्बिर छापिएको थियो । यो बलिउडको सबैभन्दा बढी बिवाद मध्यको एक मानिएको छ ।
राखी और मिका सिंह
२००७ मा आफ्नो जन्मदिनको अवसरमा मीकाले राखीलाई जर्वजस्ती समातेर किस गरेका थिए । यो किस निकै चर्चामा रह्यो । बिवाद पुलिस कार्यलयमा पुगेर मिलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण