तनुश्रीद्वारा राखी सावन्तमाथि मुद्दा दर्ता, मागिन् १० करोड
सोमबार, ०५ कात्तिक २०७५, ११ : ५०
तनुश्री दत्ता र नाना पाटेकर विवादपछि राखी सावन्तले एक पत्रकार सम्मेलन गरेर तुनश्रीबारे विभिन्न टिका टिप्पणी गरेकी थिइन् ।
राखीले तनुश्रीलाई लागुऔषध दुर्व्यवसनी बताउँदै उनी सुटिङ छोडेर आफ्नो भ्यानिटी भ्यानमा ड्रग्स सेवन गरेर बेहोस भएको आरोप लगाएकी थिइन् ।
राखीको उक्त बयानबाजीमा आपत्ति जनाउँदै तनुश्रीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै १० करोड भारु माग गरेकी छिन् ।
राखीले तनुश्री र नाना पाटेकर विवादमा नानालाई निर्दोष बताउँदै तनुश्रीलाई गैर जिम्मेवार, लागु औषध दुर्व्यवसनी र नाना पाटेकरमाथि झुटो आरोप लगाएको भन्दै तनुश्रीमाथि दोष लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण