पूर्व प्रेमी–प्रेमिकाको विवाहमा सरिक हुने बलिउड नायक नायिका
ब्रेकअप पछि पनि साथी !
डिनो मोरिया, बिपाशा बासु
राज फिल्मका नायक नायिका डिनो मोरिया र बिपाशा बासु ६ वर्षसम्म प्रेम सम्बन्धमा रहे । उनले आफ्नो प्रमे सम्बन्ध टुङ्ग्याउँदै साथी बने । बिपासाले करन सिंह ग्रोवरसँग विवाह गर्दा डिनो उपस्थित थिए ।
रणबीर कपुर र सोनम कपुरः
रिपोर्टका अनुसार सावरिया फिल्मको सुटिङको क्रममा रणबीर र सोनम डेटिङमा थिए । राणबीर कपुर अहिलेकी प्रेमिका आलिया भट्टसँग सोनमको विवाहमा उपस्थित भए ।
नेहा धुपिया र युवराज सिंहः
नेहा धुपिया र क्रिकेटर युवराज सिंहबीच पनि प्रेम सम्बन्ध रहेको बताइन्छ । युवराजले मोडल र नायिका हेजल किचसँग सन् २०१६ मा विवाह गरे । नेहाले यी दुईको विवाह तत्कालीन प्रेमी अंगद बेदीसँग उपस्थिती जनाएकी थिइन् ।
रणबीर सिंह र आहाना देवलः
रणबीर र आहाना कलेजका दिनमा डेटिङमा थिए । रणबीर सन् २०१४ मा दीपिकासँग आहानाको विवाहमा सरिक भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण