श्वेता त्रिपाठी भन्छिन्, ‘हस्तमैथुको दृश्य दिनु मेरो लागि कफी पिउनुजस्तो साधारण’
बलिउड नायिका श्वेता त्रिपाठी मिर्जापुरमा आफ्नो हस्तमैथुनको दृश्यका कारण चर्चामा छिन् । पहिलो पटक यस्तो बोल्ड अवतारमा पर्दामा आइरहेकी श्वेताले सुटिङको अनुभव साझा गरेर सबैलाई चकित तुल्याएकी छिन् ।
उक्त दृश्यबारेको कुराकानीमा उनी भन्छिन्, ‘महिला पुरुषलाई मन पराउँछन् । उनीहरुको पनि यौन आवश्यकता हुन्छ । जब मैले सीन पढें र पूरा ग्राफ बुझेँ तब मलाई आफ्नो सीन बोल्ड पटक्कै लागेन ।’
श्वेताका अनुसार हस्तमैथुनको दृश्य कफी पिउनुजस्तो र साधारण थियो । श्वेताको यो सीन वेब सिरिजमा उनको परिचय दृश्य हो ।
मिर्जापुरमा श्वेता लाइब्रेरीमा नै हस्तमैथुन गरिरहेको देखिन्छिन । दृश्यमा देखिए अनुसार गोलू गुप्ता (श्वेता) लाइब्रेरीमा बसेर एक किताब पढिरहेकी छिन् । यस्तै, गोलूकी दिदी उनलाई खोजिरहेकी छिन् । उनी गोलूलाई कोठाको एउटा कुनामा पसिनाले भिजेको अवस्थामा भेटिन्छिन् । उनले सोध्छिन्, ‘भेटियो पूरा संसारको जानकारी ?’ यसमा गोलू जवाफ दिन्छिन्, ‘पाएँ दिदी, स्वर्गको त पाएँ ।’
स्मरण रहोस्, लस्ट स्टोरिजमा नेहा धुपियाले पनि लाइब्रेरीमा हस्तमैथुन गरेकी थिइन् । नेहाको उक्त सीनले पनि निकै चर्चा बटुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण