दुलही लिन भारत पुगे निक जोनस, प्रियंकाले भनिन्, ‘वेलकम होम बेबी’
शुक्रबार, ०७ मङ्सिर २०७५, ११ : ४२
प्रियंका चोपडा र निक जोनको विवाह नजिकिँदै छ । उनीहरुको विवाह भारतीय र क्रिश्चिय परम्परा अनुसार हुने बताइएको छ । भारतीय परम्परा अनुसार यी दुईको विवाहका कार्यक्रम सुरु हुनै लागेको छ । आफ्नी दुलहीलाई सँगै लैजान निक जोनस परिवारसँग भारत पुगिसकेका छन् । निकसँगको फोटो इन्स्टाग्राममा पोष्ट गर्दै प्रियंकाले लेखिन्, ‘वेलकम होम बेबी ।’
यसअघि निकले भारतका लागि उडान भर्नुअघि एक भिडियो सेयर गरेका थिए । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका थिए, ‘पछि भेटौंला न्यूयोर्क ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण