मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

ईशा गुप्ताको ‘हट एण्ड बोल्ड’ तस्बिर भाइरल बन्दै

शनिबार, ०८ मङ्सिर २०७५, १२ : ५५
शनिबार, ०८ मङ्सिर २०७५

 
 एजेन्सी– बलिउडमा ‘हट एण्ड बोल्ड’ फोटोशुटको कारण प्रायः चर्चामा आइरहने अभिनेत्री ईशा गुप्ताको अर्को नयाँ तस्बिरहरुले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

 

उनीे पछिल्लो फोटोशुटमा ‘ब्ल्याक एण्ड ह्वाइट’ बिकिनीमा निकै बोल्ड देखिएकी छिन् । 

 

 

उक्त फोटोशुट पानीमा गराइएको छ । जहाँ उनी पानीमा भिजेकी छिन् । 

 


 
उनको यो फोटोशुट स्विमीङ पुलमा गरिएको हो । 

 

 

उनको तस्बिरमा अहिलेसम्म साढे दुई लाखभन्दा बढी लाइक आइसकेको छ । 

 

 

सन् २००७ मा मिस इन्डिया ईशा गुप्ताले २०१२ मा ‘जन्नत–२’ मा इमरान हाजमीसँग बलिउडमा डेब्यू गरेकी थिइन् । 

 


 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप