मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्रियंकाको विवाहमा उपस्थित भए अम्बानी परिवार, सँगै देखिइन् भावी बुहारी (फोटोफिचर)

शनिबार, १५ मङ्सिर २०७५, १२ : ४२
शनिबार, १५ मङ्सिर २०७५

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहमा विभिन्न पाहुनाको आगमन भइरहेको छ । विवाह सम्बन्धि कार्यक्रममा सरिक हुनका लागि भारतका बिजनेस टाइकुन मुकेश अम्बानी र उनको परिवार पनि जोधपुर पुगेका छन् ।

मुकेश अम्बानी श्रीमती निता र छोरी ईशासँग शुक्रबार जोधपुर एयरपोर्टमा देखिए । यतिबेला उनीसँग छोरा अनन्त र उनकी भावी श्रीमती राधिका मर्चेन्ट पनि देखिए । सबैले हाँसेर एयरपोर्टमा भएका मिडियाकर्मीको अगाडि पोज दिए ।

जानकारीका अनुसार शुक्रबार प्रियंका चोपडा र निक जोनको संगीत कार्यक्रम थियो । यसैमा सरिह हुनका लागि अम्बानी परिवार मुम्बईबाट जोधपुर पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप