मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

दीपिका–रणबीरको रिसेप्सनः करिना–सैफदेखि सारा जान्ह्वीसम्म (हेर्नुहोस् २५ तस्बिर)

आइतबार, १६ मङ्सिर २०७५, १० : ००
आइतबार, १६ मङ्सिर २०७५

दीपिका पादुकोण र रणवीर सिंहले शनिबार आफ्नो विवाहको अन्तिम रिसेप्सन मुम्बईको होटल ग्रान्ड हयातमा दिए । यसमा बलिउडका विभिन्न सेलिब्रिटीको उपस्थिती रह्यो । रिसेप्सनको क्रममा दीपिका रणबीरले पश्चिमा शैली अपनाए । रणबीरले कालो सुट लगाएका थिए भने दीपिका रातो गाउनमा देखिएकी थिइन् ।

दीपिका र रणबीरले रिसेप्नसका दुई तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । यी दुईको रिसेप्सनमा करिना कपुर–सैफ अली खानदेखि सारा जान्ह्वीसम्म रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप