प्रियंकाले सेयर गरिन् संगीतको तस्बिर र भिडियो
सोमबार, १७ मङ्सिर २०७५, ०८ : ०५
प्रियंका चोपडाले डिसेम्बर एक तारिखमा क्रिश्चिय परम्पराअनुसार अमेरिकी गायक निक जोनससँग विवाह गरेकी छिन् । यसअघि ३० नोभेम्बरमा संगीत कार्यक्रमको अयोजना भएको थियो । प्रियंकाले आइतबार संगीतका फोटो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।
फोटोमा निक जोनस नाचिरहेको देख्न सकिन्छ भने प्रियंका चोपडाले निक जोनस, आमा मधु चोपडा, बहिनी परिणिती चोपडा र भाइ सिद्धार्थ चोपडासँग स्टेजमा आफ्नो प्रस्तुती दिइन् ।
संगीत कार्यक्रममा निकले सिल्क थ्रेड ब्लू शेरवानी लगाएका थिए भने प्रियंकाले गोल्ड सिल्भर एब्रोइडरी साडी लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण