बक्स अफिसमा ३८ करोड कमाएर पनि 'जिरो' साबित भए शाहरुख
सोमबार, ०९ पुस २०७५, ११ : ५३
शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफको ‘जिरो’ ले बक्स अफिसमा कुनै राम्रो सुरुवात गर्न सकेन । फिल्मको अत्यधिक प्रोमोसन र चार हजार ती सय ८० स्क्रिनमा रिलिज हुँदा पनि कुनै फाइदा पुग्न सकेको छैन । बक्स अफिसमा कमाईको आँकडाले बताउँछ कि दर्शकमाथि फिल्मको कुनै असर देखिएन ।
‘जिरो’ ले पहिलो (डिसेम्बर २१) दिन भारु २०.१४ करोडको कमाई गरेको थियो । शनिबार फिल्मले १८.२२ करोड कमायो । जबकी फिल्मबाट निकै आशा गरिएको थियो ।
दुई दिनको कमाई मिलाएर फिल्मको कूल कमाई भारु ३८.३६ करोड हो । पहिलो विकेन्डको जस्तो रिपोर्ट छ, फिल्मले क्रिसमसको छुट्टीको पनि कुनै फाइदा उठाउन सकेको छैन ।
आनन्द एल रायको निर्देशनमा बनेको ‘जिरो’ लाई यसवर्षको ठूलो फिल्म मानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण