‘जिरो’ लाई प्रशंसा गर्दा विराट कोहलीको उडाइयो खिल्ली
शाहरुख खान, अनष्का शर्मा, कट्रिना कैफलगायतका कलाकारको अभिनय रहेको फिल्म जिरो गत शुक्रबार रिलिज भयो । फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ र बक्स अफिसमा औसत कमाई गरिरहेको छ । तर एक व्यक्तिलाई यो फिल्म निकै मन पर्यो । यी हुन् भारतीय क्रिकेटका क्याप्टेन विराट कोहली । उनलाई फिल्म जिरोमा अनुष्काको अभिनय निकै राम्रो लाग्यो ।
विराटले माइक्रो ब्लगिङ साइट ट्वीटरमा फिल्ममा सबै कलाकारको तारिफ गरेका छन् । तर उनले आफ्नी श्रीमतीको अभिनयमा केन्द्रीत हुँदै उनको अभिनयप्रति निकै प्रेम दर्साएका छन् ।
तर सोसल साइटका प्रयोगकर्ताहरुलाई यो कुरा त्यति पचेन । विराटले जिरो फिल्मको तारिफ गरेपछि मानिसहरुले उनको खिल्ली उडाएका छन् ।Saw @Zero21Dec and loved the entertainment it brought. I enjoyed myself. Everyone played their parts well. Loved @AnushkaSharma performance because I felt it was a very challenging role and she was outstanding. 👌👌
— Virat Kohli (@imVkohli) December 23, 2018
उनलाई धेरैले श्रीमतीको चक्करमा फिल्मको तारिफ नगर्न सुझाएका छन् । उनीहरुले जिरो फिल्म बेकारको बताएका छन् ।
कतिले विराटको अकाउन्टबाट गरिएको ट्वीट उनले नभई अनुष्काले गरेको पनि बताएका छन् ।
Bhai majburi samajhte hai...
— Kuldeep Bhardwaj (@Kuldeeppunjab27) December 23, 2018
Bhabhi kae kaam kae ilawa movie Kaise hai... Woh nahi bataya ...
Bhai bahut bekar movie thi... biwi ke chakkr me promotion na kro bhai..first half thoda accha hai..baki to bahut bekar film
— Path breaking Engineer (@immeeku1) December 23, 2018
champ dming you top 10 movies of 2018 watch all and give reviews before next test match please.
— ㅤ ㅤ ㅤ ㅤ ㅤ ㅤ ㅤ ㅤㅤ ㅤ ㅤ ㅤ (@firkiii) December 23, 2018
Bro that tweet is from Anushka not from Kohli 😂😂
— THEJAS K A (@ka_thejas) December 23, 2018
We can understand your compulsions Virat!! Hope you won’t force your teammates to watch it though !!
— Sandesh (@sandesh048) December 23, 2018
Ohoo.. Bibi ka drr😂😂😍😍
— Virender Sehwag (@SirURFake) December 23, 2018
— THE SKIN DOCTOR (@theskindoctor13) December 23, 2018
Sir, please money waste mot korwau.
— Ab devilliers (@anukuldas1800) December 23, 2018
Bhavi ka acting awesome tha.
But movie 3rd class 😠😠
Yu had entertained by zero..
— noothan s (@am_noothan) December 23, 2018
Watch "proud kannada KGF"
Ull get inspiration to win last two tests 😎#kgf #TheNameIsYash
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याजी पीडितलाई बाटाेमै रोक्ने गृहमन्त्रीको प्रयास, प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन
-
नेपाल–भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु
-
संविधानसभाका तीन सदस्यलाई जेल सजाय
-
आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक
-
ट्राफिक नियम उल्लंघनमा ५० हजार रुपैयाँ जरिवाना हुँदैन : मन्त्री लम्साल
-
बद्रीनाथ धाममा दान अनियमितताको आरोप, एक कर्मचारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण