कार्तिक आर्यनसँग ‘डेट’ मा निस्किइन् सारा
सोमबार, ०४ चैत २०७५, ११ : ५४
मुम्बई – बलिउडमा पाइला राख्ने वित्तिकै सामाजिक सञ्जालमा भाइरल भइरहेकी अभिनेत्री सारा अली खान विभिन्न सन्दर्भमा चर्चामा आइरहन्छिन् ।
यसैक्रममा सारा र कार्तिक सामाजिक सञ्जालमा पुनः भाइरल भइरहेका छन् । उनीहरु एउटै मोटरसाइकलमा चढेको भिडियो सामाजिक सञ्जालमा भेटिएपछि उनीहरुलाई कमेन्ट र सेयर गरेर फलोअर्सहरुले भाइरल बनाइरहेका छन् ।
भिडियोमा उनीहरु ‘लङ्ग ड्राइभ’मा गइरहेका छन् । सारा कार्तिकको पछाडि छिन् । उनले हेलमेट लगाएकी छैनन् । तर यो भिडियो उनीहरुको सुटिङ चलिरहेको फिल्म ‘लव आज कल २’ को हो । उनीहरु एकसाथ यो फिल्ममा काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
-
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
-
२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण