उपकुलपति बनाउन लबिङ
शनिबार, १८ साउन २०७६, ०६ : ४३
काठमाडौँ । मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् ।
साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ ।
पद खाली हुन लागेसँगै विश्वविद्यालयको उपकुलपति बन्न राजनीतिक पार्टीनिकट भातृसंगठन आबद्ध प्राध्यापकहरु शक्तिकेन्द्र धाउँदै उपकुलपति कसलाई बनाउने भन्नेबारे लबिङ थालेका छन् ।
विश्वविद्यलायको शैक्षिक प्राज्ञिक उन्नयनभन्दा पनि पार्टी र नेताहरुलाई कसले कति धेरै आर्थिक सहयोग गर्न सक्छ उसलाई नै उपकुलपति बनाउन विश्वविद्यालयका शिक्षक नेताहरु मैदानमा दोडिरहेको देख्या प्राध्यापकहरु नै क्षुब्ध बनेका छन् । आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण