मनोज पुनका अर्का सारथी पक्राउ
शनिबार, १८ साउन २०७६, ०७ : १७
भैरहवा । प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन् ।
रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा सं)लग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय ओमप्रकाश चौधरी भनिने चौधरी डंगोरिया थारुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिएका छन् ।
हत्याकाण्ड घटनामा व्यवस्थापकिय भुमिका निर्वाह गरेको अनुसन्धानमा पाइएको थापाले बताए ।
प्रहरीका अनुसार थारुले सुटरलाई हतियार, मोटरसाइकल व्यवस्थापन, मोटरसाइकलको नम्बर प्लेट परिवर्तन र बलुको निगरानी गरेको अनुसन्धानबाट खुलेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण