शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

क्यामरा देखेर मुख लुकाउन थालिन् शिबानी, फरहान पनि देखिए बेचैन

शनिबार, २५ साउन २०७६, १२ : ५१
शनिबार, २५ साउन २०७६

फरहान अख्तर र शिबानी दांडेकरले आफ्नो सम्बन्धबारे केही नभनेपनि जबजब उनीहरु सँगे हिँड्छन् तब उनीहरु बीच केही चलिरहेको छ भन्ने भान हुन्छ ।

हालै फरहान र शिबानी मुम्बईको बान्द्रामा देखिए । दुबे एउटा कारभित्र थिए । तर जब शिबानीको नजर पपराजीमा पर्यो तब उनले आफ्नो मुख लुकाइन् ।

शिबानीले आफ्नो अनुहार क्यामरामा कैद नहोस् भनेर पूरा कोसिस गरिरहेकी थिइन् ।

शिबानीको अनुहारको भाव त परिवर्तन भयो नै क्यामरा देखेर फरहान पनि बेचैन देखिए ।

फरहान र शिबानीलाई धेरैजसो सँगै देखिन्छ । आजकाल उनीहरुलाई बलिउडका हट एण्ड ह्यापनिङ कपलको रुपमा धेरैले हेर्ने गर्छन् । फरहानको अधूनासँग विवाह भएको थियो तर विवाहको १५ वर्षपछि दुबै अलग्गिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप