नेपाल–भारत मैत्री बस तस्करीका सुरक्षित माध्यम
बुधबार, २९ साउन २०७६, ०७ : ४७
नेपाल–भारतमैत्री बसमा तस्करी हुने गरेको पाइएको छ । नेपाल–भारत चल्ने यात्रुवाहक बसमा कडाईका साथ जाँच नहुँदा तस्कर र अपराधिका लागि सुरक्षित माध्यम बनेको छ ।
बैशाखमा नयाँदिल्लीबाट भैरहवा नाका हुँदै काठमाडौँ जाँदै गरेको ना ५ ख ७२४५ नम्बारको नेपाल–भारतमैत्री बसलाई सशस्त्र प्रहरीले कैलालीस्थित कड्डा चौकी नाकामा जाँच गर्दा विस्फोटक पदार्थमेत फेला पारेको थियो ।
बस सेवा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको देखिन्छ । यी बसहरु सीमानाका बाहेक भारतमा कतै जाँच हुँदैन । यो समाचार अन्नपूर्ण दैनिकमा सलमान खानले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण