तस्विरमा बटुकहरुको जनैपूर्णिमा
काठमाडौं– आज हिन्दुधर्मावलम्बीहरुले नाडीमा धागोको डोरो बाँधेर रक्षाबन्धन र शरीरमा जनै लगाएर जनैपुर्णिमा मनाउँदैछन् ।
आजका दिन रक्षा बन्धन र जनै लगाउनेको विभिन्न मन्दिरहरुमा घुइँचो लाग्ने गर्छ ।
आज बिहानै नुहाइधुवाई गरी रक्षा बन्धन तथा मन्त्रोचरणसहति जनै लगाएमा रोगव्याध नलाग्ने सामाजिक मान्यता समेछत छ ।
जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ ।
रातो, पहेंलो रंगको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ ।
यसै अवसरमा पशुपतिस्थित संस्कृत विद्या पिठमा रहेका बटुकहरुले समेत आज सामुहिक जनै लगाएका छन् ।
जनै पुर्णिमाका अवसरमा आइतबार काठमाडौको पशुपति, पाटको बंगलामुखिस्थित कुम्भेस्वरलगायतका मन्दिरमा मेला समेत लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण