नेकपा सचिवालय बैठक जारी, कार्यविभाजनका वाँकी आजै टुंग्याउने
आइतबार, ०१ भदौ २०७६, १८ : १९
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । आजको बैठकले कार्यविभाजनका सवै काम टुंग्याउने नेताहरुले बताएका छन् ।
बैठकले २२ जनवर्गीय संगठनको इन्चार्ज तथा सहइन्चार्ज तोक्ने छ । यस्तै विशेष कमिटी गठन, सम्पर्क समन्वय कमिटी गठन, प्रवासका इन्चार्ज र सहइन्चार्ज र सचिवालय सदस्य झलनाथ खनालको वरियताको बिषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण