बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्युतमा भ्याट फिर्ता हुँदैन,उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै...